काठमाडौँ । गायक विजय घिमिरे (भिजे) र जे अथरको नयाँ गीत ‘किच किच’ सार्वजनिक भएको छ । आर.एन.बी. शैलीको उक्त गीतलाई भिजे, जे अथर र युबेन ब्लाकले संयुक्तरुपमा लेखेका छन्...