सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

विदेश पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ

बिहीबार, २७ वैशाख २०८१, १६ : ४४
बिहीबार, २७ वैशाख २०८१

काठमाडौँ । विदेश पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–२ घर भएर टोखा बस्ने ३१ वर्षीय असिम नगरकोटी छन् ।

आकर्षक तलब पाइने लोभ देखाएर उनले बेरोजगार युवायुवतीहरुलाई विदेश पठाउने नाममा ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले रातोपाटीलाई बताए ।  उनलाई ठमेलबाट पक्राउ गरेर प्रहरीले वैदेशिक रोजगार विभागमा बुझाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप