बलिउड गायक राधव नेपाल आउने
काठमाडौँ । बलिउड गायक राधव माथुर नेपाल आउने भएका छन् । आगामी शुक्रबार अर्थात १७ मेमा होटल सोल्टी क्राउन प्लाजमा आयोजना हुने ‘लाइभ राधव’ कार्यक्रमका लागि उनी नेपाल आउन लागेका हुन् ।
क्यानाडाली गायक राधवका हिन्दी तथा अंग्रेजी थुप्रै गीत हिट छन् । उनलाई निज्जा इन्टरटेनमेन्टले उनलाई नेपाल ल्याउन लागेको हो । नेपाली दर्शक श्रोतालाई विश्व चर्चित गायकबाट नेपाली दर्शकलाई सांगीतिक मनोरञ्जन दिलाउने उदेश्यले राधवलाई नेपालमा लाइभ प्रस्तुति ल्याउन लागेको आयोजक संस्था निज्जा इन्टरटेनमेन्टका नाजिर हुँसेनले बताए । उनले सांगीतिक कार्यक्रमले नेपालको प्रर्यटन प्रवर्धनमा समेत मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
राधवले कार्यक्रमा आफ्ना चर्चित हिन्दी तथा अंग्रेजी गीत सुनाउँछन् । उनका तेरी बातोमा ऐशा उल्झा जिया, डेस पार्डाे, एन्जल आईज्, लेट्स वर्क इट आउट लगायत थुप्रै बाहिर आएका छन् । कार्यक्रमको टिकट पार्टनर इसेवा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम सरकारमा एमालेले बदल्दै मन्त्रीहरूको टोली, पठाइए नयाँ अनुहार
-
संघलाई प्रदेशको चुनौतीः पहिलेको अकर्मण्यता, अहिलेको सनक
-
निजामती कर्मचारी अस्पतालको सेवा अब प्रदेशस्तरमा पनि उपलब्ध
-
कम्बोडियामा ६६ नेपाली सम्पर्कविहीन (नामावलीसहित)
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
-
ईभी ट्याक्सी चलाएर डेढ लाखसम्म आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण