सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

शनिबार, १२ जेठ २०८१, ०६ : ०२
शनिबार, १२ जेठ २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ६६ पैसा र  बिक्री दर १३३ रुपैयाँ २६ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४३ रुपैयाँ ७५ पैसा र बिक्री दर १४४ रुपैयाँ ४० पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६८ पैसा र बिक्री दर १६९ रुपैयाँ ४५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.66 133.26
EUR  (European Euro) 1 143.75 144.40
GBP  (UK Pound Sterling) 1 168.68 169.45
CHF  (Swiss Franc) 1 144.97 145.62
AUD  (Australian Dollar) 1 87.74 88.14
CAD  (Canadian Dollar) 1 96.74 97.18
SGD  (Singapore Dollar) 1 98.24 98.69
JPY  (Japanese Yen) 10 8.45 8.49
CNY  (Chinese Yuan) 1 18.31 18.40
SAR  (Saudi Arabian Riyal) 1 35.37 35.53
QAR  (Qatari Riyal) 1 36.40 36.56
THB  (Thai Baht) 1 3.62 3.63
AED  (UAE Dirham) 1 36.12 36.28
MYR  (Malaysian Ringgit) 1 28.16 28.28
KRW  (South Korean Won) 100 9.71 9.75
SEK  (Swedish Kroner) 1 12.39 12.45
DKK  (Danish Kroner) 1 19.27 19.35
HKD  (Hong Kong Dollar) 1 16.98 17.06
KWD  (Kuwaity Dinar) 1 432.08 434.03
BHD  (Bahrain Dinar) 1 351.92 353.51

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप