किरण र ममताको ‘तिमी सुस्तरी छेउ आइदेउन्’ सार्वजनिक
सोमबार, १४ जेठ २०८१, १२ : ४५
काठमाडौँ । नेपाल आइडलबाट उदाएका किरण भुजेल र ममता गुरुङले नयाँ गीत ‘तिमी सुस्तरी छेउ आइदेउन्’ बजारमा ल्याएका छन् । नवीन श्रेष्ठको शब्द तथा नागेन्द्र श्रेष्ठको सङ्गीत रहेको गीतमा एरेन्ज राहुल प्रधानको छ ।
दुई जोडीको रमाइलो प्रेम कथा भिडियोमा बुनिएको छ । केशवराज भट्टले निर्देशन गरेको भिडियोमा किरणसँगै ललना चिमोरिया, सम्राट् अधिकारी, प्रिन्सिखा श्रेष्ठको अभिनय छ ।
विशाल थापाको छायाङ्कन रहेको भिडियो दिप्सन शाहले सम्पादन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम सरकारमा एमालेले बदल्दै मन्त्रीहरूको टोली, पठाइए नयाँ अनुहार
-
संघलाई प्रदेशको चुनौतीः पहिलेको अकर्मण्यता, अहिलेको सनक
-
निजामती कर्मचारी अस्पतालको सेवा अब प्रदेशस्तरमा पनि उपलब्ध
-
कम्बोडियामा ६६ नेपाली सम्पर्कविहीन (नामावलीसहित)
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
-
ईभी ट्याक्सी चलाएर डेढ लाखसम्म आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण