‘बेसारे माया’ सार्वजनिक
बिहीबार, १७ जेठ २०८१, १२ : ५९
काठमाडौँ । विक्रम परियार र अन्जु विश्वकर्माको स्वर रहेको गीत गीत ‘बेसारे माया’ सार्वजनिक भएको छ । नवीन बाबु विश्वकर्माको शब्द, शान्त शिशिरको सङ्गीत रहेको गीतमा हेमन्त शिशिरको सङ्गीत संयोजन छ ।
गीतको भिडियोमा काजिश श्रेष्ठ, शान्त शिशिर, सञ्चिता शाही र सुस्मा कुँवरलाई देख्न सकिन्छ । भिडियोको निर्देशन र कोरियोग्राफी काजिश श्रेष्ठले गरेका हुन् ।
रक कौशलले छायाङ्कन र दीपक विष्टको सम्पादन रहेको गीत शान्त शिशिर अफिसियल यूटुबबाट सार्वजनिक भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम सरकारमा एमालेले बदल्दै मन्त्रीहरूको टोली, पठाइए नयाँ अनुहार
-
संघलाई प्रदेशको चुनौतीः पहिलेको अकर्मण्यता, अहिलेको सनक
-
निजामती कर्मचारी अस्पतालको सेवा अब प्रदेशस्तरमा पनि उपलब्ध
-
कम्बोडियामा ६६ नेपाली सम्पर्कविहीन (नामावलीसहित)
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
-
ईभी ट्याक्सी चलाएर डेढ लाखसम्म आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण