मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम आज
मङ्गलबार, २९ जेठ २०८१, १० : १७
जनकपुर । मधेस प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम आज आउने भएको छ । मंगलबार २ बजे बस्ने मधेस प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सरकारको नीति तथा कार्यक्रम पेस गर्ने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
असार १ गते वार्षिक बजेट संसदमा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार त्यसअघि सरकारले नीति तथा कार्यक्रम संसदमा पेस गर्ने गरिन्छ । नीति तथा कार्यक्रमको आधारमा सरकारले बजेट निर्माण गर्ने गर्छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण