रौतहट । मधेस प्रदेशमा सवारी दुर्घटनाको सङ्ख्या बढे पनि दुर्घटनाबाट ज्यान गुमाउनेको सङ्ख्या भने घटेको छ। आर्थिक वर्ष २०८२/८३ मा प्रदेशभर भएका सवारी दुर्घटनामा ५३४ जनाको मृत्यु भएको छ, जुन अघिल्लो...