मधेस सरकारले कृषि क्षेत्रमा विद्युतीकरणका लागि प्रत्येक निर्वाचन क्षेत्रलाई एक करोड दिने
मङ्गलबार, २९ जेठ २०८१, २१ : ४५
जनकपुर । मधेस प्रदेश सरकारले अगामी आर्थिक वर्षमा प्रत्येक निर्वाचन क्षेत्रलाई एक करोड बराबरको कृषि क्षेत्रको विद्युतीकरणका लागि बजेट छुटयाउने योजना ल्याएको छ । किसानको सहजताका लागि हरेक निर्वाचन क्षेत्रमा विद्युतीकरणका लागि बजेट दिने घोषणा गरेको हो ।
प्रदेश प्रमुख सुमित्रा भण्डारीले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हरेक निर्वाचन क्षेत्रमा ५ किलोमिटर सडक कालोपत्र बताएकी हुन् ।
प्रदेशको समृद्धिका लागि पर्यटक भित्र्याउन, जानकी मन्दिरलाई विश्व सम्पदाको सूचीमा पार्न पहल गरिने प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण