कल्पनाको ‘फुल रसैको’ युट्युब ट्रेन्डिङमा
बिहीबार, ३१ जेठ २०८१, ०९ : ४५
काठमाडौँ । पछिल्लो समय गीत गाएर भाइरल कल्पना विष्टको स्वर रहेको गीत ‘फुल रसैको’ सार्वजनिक भएको छ । गीतमा विष्टलाई गायक सागर बिसीले स्वरमा साथ दिएका छन् ।
सुमन ढकालको शब्द रहेको गीत २४ घण्टा नबित्दै युट्युव ट्रेन्डिङमा आउन सफल भएको छ । बिहीबार सार्वजनिक गीतले समाचार तयार गर्दासम्म २ लाख ३६ हजार बढी भ्युउज पाएको छ ।
गीतको भिडियो स्टुडियामा नै तयार गरिएको छ । भिडियो सुमन ढकालको अफिसियल युटुव च्यानलवाट सार्वजनिक गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम सरकारमा एमालेले बदल्दै मन्त्रीहरूको टोली, पठाइए नयाँ अनुहार
-
संघलाई प्रदेशको चुनौतीः पहिलेको अकर्मण्यता, अहिलेको सनक
-
निजामती कर्मचारी अस्पतालको सेवा अब प्रदेशस्तरमा पनि उपलब्ध
-
कम्बोडियामा ६६ नेपाली सम्पर्कविहीन (नामावलीसहित)
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
-
ईभी ट्याक्सी चलाएर डेढ लाखसम्म आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण