कल्पना विष्टको ‘मेरो दुःख मेरो पीडा’ सार्वजनिक
शनिबार, ०१ असार २०८१, ११ : १८
काठमाडौँ । भर्खरै साङ्गीतिक क्षेत्रमा प्रवेश गरेकी बालप्रतिभा कल्पना विष्टको स्वर रहेको गीत ‘मेरो दुःख मेरो पीडा’ सार्वजनिक भएको छ । गीतमा सुजन कोइरालाको शब्द र श्रीधर अधिकारीको संगीत रहेको छ ।
गीतको भिडियोमा गायिका विष्टसहित अर्जुन सापकोटा, नवराज थापाको समेत अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन बबिता श्रेष्ठले गरेका हुन् ।
महेश महराको छायाङ्कन, कल्पेश विश्वकर्माको सम्पादन रहेको भिडिया डिजिटल चिम्पान्जी इन्टरटेनमेन्टबाट बाहिर ल्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम सरकारमा एमालेले बदल्दै मन्त्रीहरूको टोली, पठाइए नयाँ अनुहार
-
संघलाई प्रदेशको चुनौतीः पहिलेको अकर्मण्यता, अहिलेको सनक
-
निजामती कर्मचारी अस्पतालको सेवा अब प्रदेशस्तरमा पनि उपलब्ध
-
कम्बोडियामा ६६ नेपाली सम्पर्कविहीन (नामावलीसहित)
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
-
ईभी ट्याक्सी चलाएर डेढ लाखसम्म आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण