लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशका अर्थमन्त्री आचार्यद्वारा नयाँ बजेट प्रस्तुत
शनिबार, ०१ असार २०८१, १६ : ३०
बुटवल । लुम्बिनी प्रदेशका अर्थमन्त्री चेतनारायण आचार्यले आगामी वर्षको नयाँ बजेट प्रस्तुत गर्न सुरु गरेका छन् । शनिबार मन्त्री आचार्यले प्रदेश सभामा आर्थिक वर्ष २०८१। ८२ को बजेट प्रस्तुत गर्न सुरु गरेका हुन् ।
दिउँसो ३ बजे बजेट प्रस्तुत गर्ने भनिए पनि भर्खरै अर्थमन्त्री आचार्यले प्रदेशसभामा बजेट प्रस्तुत गर्न सुरु गरेका हुन् । लुम्बिनी प्रदेशले चालु आर्थिक वर्षको भन्दा घटाएर बजेट ल्याउने तयारी भएको छ ।
यसअघि प्रदेश प्रमुख अमिक शेरचनले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा केन्द्रीत रहेर मन्त्री आचार्यले बजेट प्रस्तुत गर्देछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न
-
‘थ्याङ्क यू एन्फा’ भन्दै फुटबलकर्मीहरूको व्यङ्ग्यात्मक विराेध, तस्बिरहरू
-
भारतमा १३ अर्ब डलर थप लगानी गर्ने अमेजनको घोषणा
-
२० वर्ष पूरा भएपछि विवाह गर्ने किशोरीलाई प्रोत्साहन
-
कच्चा तेल युद्धअघिकै मूल्यमा, किन सस्तिँदैन पेट्रोल र डिजेल ?
-
लागूऔषध कारोबारमा संलग्न एक हजार ३६ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण