मधेस प्रदेश
मधेस प्रदेशसभाको बैठक सुरु, अर्थमन्त्री साहले बजेट प्रस्तुत गर्दै
शनिबार, ०१ असार २०८१, २० : ०५
वीरगन्ज । मधेस प्रदेशसभाको बैठक सुरु भएको छ । प्रदेशसभाको बैठकमा अर्थमन्त्री भरत साहले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दैछन् ।
अपराह्न ४ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक प्राविधिक कारणले ४ घण्टा ढिलो सुरु भएको हो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण