फोटोफिचर
बर्खे झरीमा सबैका लागि छाता नै प्यारो (तस्बिरहरू)
बिहीबार, २७ असार २०८१, १४ : ४२
काठमाडौँ । नेपालमा मनसुन सुरु भएसँगै काठमाडौँमा पनि दैनिक जसो पानी परिरहेको छ । तर कहिलेकाहीँ घाम पनि लागिरहेको हुन्छ । कहिले घाम त कहिले झरी परिरहँदा सबैको प्यारो छाता बन्ने गरेको छ ।
बिहीबारदेखि पुनः मनसुन सक्रिय भएको छ । बजारभरि सबैका हात छाता देख्न सकिन्छ । रेनकोट र बर्सादी पनि सबैका लागि निकै प्यारो भएको छ । यो मौसममा पानी पर्दा होस् वा चर्को घाम लाग्दा, थरिथरि र रङका छाताले बजार नै ढाक्ने गरेको देखिन्छ ।
बिहीबार पानी परिरहँदा राजधानीमा छाता ओढेर आ–आफ्नो गन्तव्यमा लागिरहेकाहरूको तस्बिरलाई हामीले क्यामेरामा कैद गरेका छौँ ।
हेर्नुहोस् तस्बिर :
_8i1feQIbLE.jpg)
_5VWGOPTIum.jpg)
_QoAU8FZzFy.jpg)

_OoW5SyLMTx.jpg)
_iH6K0WJKj0.jpg)
_S09ngrTuFS.jpg)
_xMh3lQ01G7.jpg)
_CnCf4M7dIx.jpg)
_pQUvFffQkM.jpg)
_JhQZ5W8gYP.jpg)
_tWDZJObba5.jpg)
_7nLxG4OeRH.jpg)
_OYG0sTsRKy.jpg)
_eI4jBlfYg5.jpg)
_gUhtK11Eff.jpg)
_1f3TnzUYbF.jpg)
_FfMwdrXiRS.jpg)
_dOX9smb64u.jpg)
_GqaXsbkPic.jpg)
_QZgFLG6OiB.jpg)
_0WBx7hFGv1.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरक्षण अभावमा रामप्रसाद राईको शालिकसहित पार्क सङ्कटमा
-
केराको बोट सुक्न थालेपछि किसान चिन्तित
-
परराष्ट्रमन्त्रीको भारत भ्रमण : डिजिटल भुक्तानीदेखि ८४ परियोजना हस्तान्तरणसम्मका सहमति
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
-
'आवश्यक परे बेलायत सरकारसँग दस्ताबेजहरूमा पहुँच स्थापित गर्नेछौँ'
-
सुदूरपश्चिम सरकारमा एमालेले बदल्दै मन्त्रीहरूको टोली, पठाइए नयाँ अनुहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण