रवि लामिछानेले बधाई दिँदै भने- भ्रष्टाचार र विचलनका मुद्दामा निर्मम हुन्छौँ
सोमबार, ३१ असार २०८१, १६ : ४२
काठमाडौँ । निवर्तमान गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्री मण्डललाई सफल कार्यकालको शुभकामना दिएका छन् । उनले भ्रष्टाचार र विचलनका मुद्दामा आफूहरू निर्मम ढङ्गले प्रस्तुत हुने तर सुशासन र समुन्नतिका विषयमा सहकार्य गर्न तयार रहेको बताएका छन् ।
सामाजिक सञ्जालमा लामिछानेले लेखेका छन्, ‘नवनियुक्त प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूसहित सम्पूर्ण मन्त्री मण्डललाई सफल कार्यकालको शुभकामना हामी भ्रष्टाचार र विचलनका मुद्दामा निर्मम ढङ्गले प्रस्तुत हुनेछौँ भने सुशासन र समुन्नतिका विषयमा सहकार्य गर्न तयार रहनेछौँ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँखा फर्फराउनु: सामान्य थकान हो कि गम्भीर रोगको संकेत ?
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
-
विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग
-
मेक्सिकोविरुद्ध इक्वेडर : आज्टेकामा जुझारु घम्साघम्सी
-
आजदेखि पेट्रोलियम पदार्थको मूल्य घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण