दोहोरी गायिका इब्सल बनिन् मोडल
मङ्गलबार, ०१ साउन २०८१, १२ : २६
काठमाडौँ । सुरिलो स्वरका कारण लोकदोहोरीमा पछिल्लो समय चर्चामा रहन सफल गायिका इब्सल सन्ज्याल अभिनयमा पनि देखिन थालेकी छन् ।
अर्जुन सापकोटा र सुनिता बुढाथोकीको स्वर रहेको ‘आधा मुटु’ बोलको गीतमा बनेको भिडियोमा उनले मोडलिङ गरेकी हुन् ।
माया, प्रेम, वियोग समेटिएको भिडियो अभिनयमा इब्सललाई गायक अर्जुन सापकोटाले अभिनयमा साथ दिएका छन् । भिडियोमा प्रेमकथा बुनिएको छ ।
मदन सापकोटाको शब्द, मोहन नेपालीको संगीत, पूर्ण संयोगको एरेन्ज रहेको भिडियोमा रणधिर श्रेष्ठ छायाङ्कन र सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मैले जे–जति गरे, राष्ट्र हितकै लागि गरेँ’ : धुर्मुस
-
बागमती कप टी–२० : मकवानपुरले भक्तपुरलाई ६ विकेटले हरायो
-
१२ बुँदे ‘हेटौँडा घोषणापत्र’ जारी गर्दै सकियो बागमती मिडिया सम्मेलन
-
विश्वकप खेल्न अमेरिका पुगेका इराकी स्ट्राइकरलाई विमानस्थलमै सात घण्टा केरकार, फोटोग्राफरलाई देश प्रवेशमा रोक
-
रास्वपा प्रदेश अधिवेशन कार्यविधि : को–को हुन्छन् प्रतिनिधि ? कसरी चुनिन्छन् ?
-
दिल्लीमा रास्वपा सरकारका पाँच प्राथमिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण