रुपन्देहीमा स्विमिङ पुलमा डुबेर एक युवाकाे मृत्युु
बुधबार, ०२ साउन २०८१, १५ : २३
बुटवल । रुपन्देहीको स्विमिङ पुलमा डुबेर एक जना युवाको मृत्यु भएको छ ।
शुद्धोधन गाउँपालिका ४ फर्साटिकरस्थित रिद्दिसिद्धी पार्टी प्यालेसको स्विमिङ पुलमा डुबेर सोही पार्टी प्यालेसमा काम गर्ने मृत्यु गुल्मी घर भएका २४ वर्षीय बिमल थापा जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जनाएको छ।
पाैडी खेल्ने क्रममा डुबेपछि घाइते उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिकर कार्कीको किताब ‘अर्थदृष्टि’ बजारमा
-
सुनिताको गीत ‘जाली रुमाल’ सार्वजनिक
-
सोती हत्याकाण्ड : जेठ १० गतेलाई कालो दिनका रूपमा स्मरण गर्दै प्रदर्शन (तस्बिरहरू)
-
सङ्घीयताबारे छलफल गर्न राष्ट्रियसभा सदस्यहरु आ–आफ्नो निर्वाचन क्षेत्रमा
-
कम्युनिस्टहरू नसुध्रिए ०८४ सालको चुनावमा जनताले बढार्छन् : झलनाथ खनाल
-
लेखन कर्म : किन, के र कसरी ?