रास्वपा महाधिवेशन
निर्वाचनअघि हलभित्रै छमछमी नाच्दै मन्त्रीदेखि पदाधिकारीसम्म, तस्बिरहरू
बुधबार, १० असार २०८३, १७ : ४७
काठमाडौँ । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा निर्वाचन प्रक्रिया बेलुका मात्रै हुने भएपछि मन्त्री, प्रतिनिधि तथा पदाधिकारीहरू विभिन्न गतिविधिमा व्यस्त देखिएका छन्।
कोही हलभित्र विश्राम गरिरहेका छन् भने कोही नाचगान र अनौपचारिक भेटघाटमा सहभागी भएका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम पनि प्रतिनिधिहरूसँग नाचगान तथा भेटघाटमा सहभागी छिन्।
_022YgptNyn.jpg)
_9cBfb6ou8M.jpg)
_niNiaBp99B.jpg)
_TGBreUfuw3.jpg)
_Z7cZ8F1qNl.jpg)
_4tGKhDaRrN.jpg)
_pEvjXzIpsV.jpg)
_5cw3RZzrJC.jpg)
_YqUyUgcYGq.jpg)
_yJvW2ldpRD.jpg)













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपमहानगरउन्मुख वीरेन्द्रनगरः फेरि मापदण्ड पूरा भएको दाबी, आधुनिक सहरको विकासमा जोड
-
संवैधानिक परिषद् अध्यादेशको विवाद टुङ्गियो, रिट दर्ताको बाटो बन्द
-
पासपोर्ट र भिसाबिनै नेपालमा बस्दै आएका २४ बङ्गलादेशी नागरिक पक्राउ
-
माछा मार्ने क्रममा फेवातालमा डुबेर एक जनाको मृत्यु
-
कोशीकी सांसद निर्मला लिम्बूलाई हटाएर कसलाई सांसद बनाउँदैछ जसपा ?
-
इलामका ५३ चिया उद्योग खोल्ने सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण