काठमाडौँको नयाँ बजारबाट १४ लाख बराबरको सम्पत्ति चोरी
शुक्रबार, ०४ साउन २०८१, १६ : ११
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ नयाँ बजार स्थित नर्सरी चोकबाट १४ लाख मूल्य बराबरको धनमाल चोरी भएको छ ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ घर भएर नर्सरी चोकमा बस्ने ३३ वर्षीया सीता लामाको डेरामा चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
चोरीमा संलग्नहरूले ताला फोडेर ७ लाख नगद, सुन र चाँदीका गहना चोरेका हुन् । चोरीमा संलग्नहरूबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कवीन्द्र बुर्लाकोटी भन्छन्– विषयगत मन्त्रालयको जवाफ प्रधानमन्त्रीले दिनुहुन्न
-
इरान–इजरायल तनावबिच तेहरानको मेहराबाद विमानस्थलका सबै उडान रद्द
-
ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दो, वीर अस्पतालमा असार १६ सम्म शल्यक्रिया शुल्क नलाग्ने
-
सर्वदलीय बैठकमा सहमति जुटेन, संसदमा विरोध कायमै रहन्छ : एमाले
-
सुरुङ मार्ग सञ्चालनमा ढिलाइ हुनु व्यवस्थापकीय कमजोरी हाे : रञ्जित कर्ण
-
सांसद पदम परियारको जिज्ञासा : सुरुङ मार्गको ऋण कसरी तिरिन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण