समिरको ‘बदमास माया’मा महेन्द्र र विनाको रोमान्स
आइतबार, ०६ साउन २०८१, ०७ : ४८
काठमाडौँ । गायक समिर तामाङको स्वर रहेको गीत ‘बदमास माया’ सार्वजनिक भएको छ । समिरकै शब्द, संगीत रहेको गीतको विशाल निरौलाले एरेञ्ज गरेकन हुन् ।
गीतको भिडियो राहुल बराइलीले निर्देशन गरेका छन् । भिडियोमा महेन्द्र मैनाली ‘प्रभाष’, गायक समिर र बिना राउतलाई फिचरिङ गरिएको छ ।
मुकेश हुमागाईँको छायाङ्कन रहेको भिडियोमा मीन रावलको सम्पादन छ । गीतको भिडियो एएसआर यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मैले जे–जति गरे, राष्ट्र हितकै लागि गरेँ’ : धुर्मुस
-
बागमती कप टी–२० : मकवानपुरले भक्तपुरलाई ६ विकेटले हरायो
-
१२ बुँदे ‘हेटौँडा घोषणापत्र’ जारी गर्दै सकियो बागमती मिडिया सम्मेलन
-
विश्वकप खेल्न अमेरिका पुगेका इराकी स्ट्राइकरलाई विमानस्थलमै सात घण्टा केरकार, फोटोग्राफरलाई देश प्रवेशमा रोक
-
रास्वपा प्रदेश अधिवेशन कार्यविधि : को–को हुन्छन् प्रतिनिधि ? कसरी चुनिन्छन् ?
-
दिल्लीमा रास्वपा सरकारका पाँच प्राथमिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण