फोटोफिचर
तस्बिरमा हेरौँ काठमाडौँ उपत्यकामा पोलियो खोप अभियान
बुधबार, ०९ साउन २०८१, १७ : ००
काठमाडौँ । काठमाडौँ उपत्यकामा आजदेखि विशेष पोलियो खोप अभियान सुरु भएको छ । काठमाडौँको ढलमा पोलियो भाइरस भेटिएपछि सरकारले आजदेखि सो अभियान सुरु गरेको हो ।
यो अभियान साउन १२ गतेसम्म काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा ५ वर्ष मुनिका सम्पूर्ण बालबालिकाका लागि सञ्चालन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
गत असार २९ गते टुकुचा–बागमती आसपासका ढलमा पोलियो खोपबाट उत्पन्न पोलियो भाइरस देखिएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँको टुकुचा–बागमती संगम नजिकबाट सङ्कलन गरिएको ढलको नमुना परीक्षण गर्दा पोलियो भाइरस पत्ता लागेको हो ।
हेरौँ अभियानका तस्बिरहरू :
_VZYgA7N4UX.jpg)
_g6cCMSU5zw.jpg)
_fkTRoIutib.jpg)
_AHYKGTG6YB.jpg)
_MTuEn3AZzp.jpg)
_bVhUtbduBl.jpg)
_LJfg4VTiJJ.jpg)
_94FIrfHXZ2.jpg)
_xCddmeVMk5.jpg)
_xjCyaENGJ8.jpg)
_ycjqfTXq1K.jpg)
_NK1CTgzfxb.jpg)
_9wqNjX27Ci.jpg)
_PYX7WU5upu.jpg)
_Llf8ofXXwu.jpg)
_GM29mkWXvv.jpg)
_IoRNCoxxse.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई दिनको बिदाले जावलाखेल चिडियाखानामा आगन्तुक बढे
-
पालिकाले गर्याे १० शिक्षकलाई सम्मान र दुई विद्यार्थीलाई पुरस्कृत
-
पाँचथरमा गुरुङकाे सभापतित्वमा रास्वपाकाे नयाँ कार्यसमिति
-
अवैध लागुऔषधसहित ११ जना पक्राउ
-
हेजबुल्लाहविरूद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह
-
ठमेलको स्क्याम सेन्टरसँग कम्बोडिया ‘कनेक्सन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण