राजनको ‘पान पुतली माया’मा गीता र सुनिलको अभिनय
बिहीबार, १० साउन २०८१, ०९ : ०८
काठमाडौँ । गायक राजनराज शिवाकोटी र गायिका टिका पुनले युगल स्वरमा ‘पान पुतली माया’ बोलको गीत ल्याएका छन् । राजनराजकै शब्द तथा सङ्गीत रहेको गीतको एरेन्ज राजन इसानले गरेका छन् ।
गीतको भिडियोमा मोडलद्धय गीता ढुंगाना र सुनिल न्यौपानेको अभिनय देख्न सकिन्छ । एक जोडी प्रेमीको सुखद प्रेमकथा भिडियोमा देखाइएको छ ।
दीलिप समनले निर्देशन गरेको भिडियामा सुनिल रोशन विश्वकर्माको कोरियोग्राफी, हरि हुमागाईँको छायाङ्कन र नकुल खड्काको सम्पादन छ । मिना बर्तौलाले निर्माण गरेको भिडियो समिप इन्टरटेनमेन्टबाट बाहिर ल्याइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मैले जे–जति गरे, राष्ट्र हितकै लागि गरेँ’ : धुर्मुस
-
बागमती कप टी–२० : मकवानपुरले भक्तपुरलाई ६ विकेटले हरायो
-
१२ बुँदे ‘हेटौँडा घोषणापत्र’ जारी गर्दै सकियो बागमती मिडिया सम्मेलन
-
विश्वकप खेल्न अमेरिका पुगेका इराकी स्ट्राइकरलाई विमानस्थलमै सात घण्टा केरकार, फोटोग्राफरलाई देश प्रवेशमा रोक
-
रास्वपा प्रदेश अधिवेशन कार्यविधि : को–को हुन्छन् प्रतिनिधि ? कसरी चुनिन्छन् ?
-
दिल्लीमा रास्वपा सरकारका पाँच प्राथमिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण