युरोपेली संघ–नेपाल सम्बन्धका ५० वर्ष, तस्बिरहरु
आइतबार, २० साउन २०८१, १५ : ०४
काठमाडौँ । युरोपेली संघ र नेपालबिचको सम्बन्ध ५० वर्ष पूरा भएको छ । यस अवसरमा युरोपेली संघको नेपाल प्रतिनिधिमण्डलले चार जना नेपाली फोटोग्राफरहरूका फोटोहरू नेपाल कला परिषद्, बबरमहलमा प्रदर्शनीमा राखिएको छ ।
प्रदर्शनीले नेपालको शिक्षा, स्वास्थ्य, दिगो विकास र सांस्कृतिक सम्बन्धमा युरोपेली संघको योगदानलाई जोड दिएको छ । यसले जनस्तरको प्रबल सम्बन्धलाई उजागर गर्दै अतीतका उपलब्धिहरूको उत्सव मनाउँदै भविष्यका सहकार्यलाई प्रेरित गर्ने प्रतिनिधिमण्डलको विश्वास छ ।
फोटोग्राफरहरूले परामर्शदाताहरूको मार्गदर्शनमा नेपालभर यात्रा गरी आफ्नो कथाहरू अभिव्यक्त गरेका छन् । एक जना फोटोग्राफरले युरोपेली संघ नेपाल सम्बन्धलाई उत्कृष्ट रूपमा चित्रण गरेबापत पुरस्कार प्राप्त गर्नेछन् ।
_O2Ldt91rR8.jpg)
_ybU2xDXict.jpg)
_qBZet2DcyH.jpg)
_ra9WnA5pSv.jpg)
_5MUDdEyCpV.jpg)
_SJmkG672lj.jpg)
_fONaN9s1yD.jpg)
_T2T9lpFKWf.jpg)
_dCXHG0rjE9.jpg)
_xfvckDNeGZ.jpg)
_jvhzxjvaoC.jpg)
_5Mj3daXaGS.jpg)
_BKaE95NQ1B.jpg)
_1xIUTCgYT0.jpg)
_DkLh00a0WN.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी
-
ओलीका स्वकीय सचिव बज्राचार्यलाई अख्तियारले भरायो १३ पन्ने फारम
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
-
१० बजे १० समाचार : भारतसँग के–के सहमति गरेर फर्किए परराष्ट्रमन्त्री खनाल ? रविले बोलाए सर्वदलीय बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण