माैसम
झरीले निथ्रुक्क काठमाडौँ (फोटो फिचर)
मङ्गलबार, २२ साउन २०८१, ०९ : २४
काठमाडौँ । मनसुन थप सक्रिय भएसँगै काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सातै प्रदेशमा भारी वर्षा हुनेछ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेकोले सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।
काठमाडौँ उपत्यकामा बिहानैदेखि भारी वर्षा भइरहेको छ । जसकारण विद्यालय जाने विद्यार्थी तथा कार्यालय जानेहरू प्रभावित भएका छन् ।
_CriAi9ubQE.jpg)
_ICmohNwRaf.jpg)
_3MjCZ9u32b.jpg)
_2ENuSZUO53.jpg)
_wTFjXxo6bU.jpg)
_4y5iCsuebK.jpg)
_fbYOGiiNBW.jpg)
_CufWWvgf2N.jpg)
_6mFOGC6EcH.jpg)
_tE7lAAIeQ9.jpg)
_FCClZviilu.jpg)
_7iOKXrVVGM.jpg)
_8WAiyo804g.jpg)
_ciSJbA7y8M.jpg)
_gl4CrEnqBR.jpg)
_o5fSkDHPxG.jpg)
_Ur6rLJ1J3o.jpg)
_ADqKumpi5P.jpg)
_Fa2yBVCQrG.jpg)
_JJiHmFwthM.jpg)
_Fbb03lAQgn.jpg)
_quibj5QcDV.jpg)
_88HvzcRh37.jpg)
_hwHdCY8DeM.jpg)
_czeQcaCoKx.jpg)
_07SDOPd8Qu.jpg)
_226sp2sJDi.jpg)
_iLzmvtSibL.jpg)
_96eZ27Zaqw.jpg)
_Ej0tZuviza.jpg)
_4Wmkbk7LGI.jpg)
_H5H6E5yazt.jpg)
_RgN7NxHllH.jpg)
_9wWiyODJ6Z.jpg)
_5W2Mod8Lm4.jpg)
_hpYQqIrJHu.jpg)
_KbGrZoKZhZ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरक्षण अभावमा रामप्रसाद राईको शालिकसहित पार्क सङ्कटमा
-
केराको बोट सुक्न थालेपछि किसान चिन्तित
-
परराष्ट्रमन्त्रीको भारत भ्रमण : डिजिटल भुक्तानीदेखि ८४ परियोजना हस्तान्तरणसम्मका सहमति
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
-
'आवश्यक परे बेलायत सरकारसँग दस्ताबेजहरूमा पहुँच स्थापित गर्नेछौँ'
-
सुदूरपश्चिम सरकारमा एमालेले बदल्दै मन्त्रीहरूको टोली, पठाइए नयाँ अनुहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण