माैसम
अविरल वर्षाले काठमाडौँका सडक जलमग्न (तस्बिरहरू)
मङ्गलबार, २२ साउन २०८१, १० : ५९
काठमाडौँ । मङ्गलवार काठमाडौँ उपत्यकामा बिहानैदेखि ठुलो वर्षा भयो। जसका कारण विभिन्न स्थानका सडकहरू जलमग्न भएका छन् ।
बर्खामा परेको पानीले सहज निकास नपाउँदा काठमाडौँका क्षेत्र जलमग्न हुने गरेको छ। मङ्गलवार काठमाडौँको टेकु, भोटेबहाल, रत्नपार्क क्षेत्रमा ढल थुनिएका कारण सडक र घर जलमग्न भएका छन् ।
साथै उपत्यका भएर बहने नदी तथा खोलाहरूमा पनि पानीको बहाव सतर्कता तहभन्दा माथि पुगेको छ । हेरौँ टेकु र रत्नपार्क क्षेत्रका केही तस्बिरहरू:



_6H8Px0Ik2C.jpg)
_GvJBv7fy7F.jpg)
_HZfiC8SYWX.jpg)
_6EAOafftI1.jpg)
_Q9GYPhGZjK.jpg)
_80wDvlfcin.jpg)
_BcLVX8l4Zf.jpg)
_AufrKoeEPf.jpg)
_buaVvt1ONe.jpg)
_TQXU1Ut4iY.jpg)
_NFrzZv710t.jpg)
_J9pZdsTD9o.jpg)
_Qxq02LQvyL.jpg)
_3S05a4JPaP.jpg)
_YnE0c8qcLO.jpg)
_wckImVR45D.jpg)
_IIVpFqG8VR.jpg)
_NjYMVdMgcv.jpg)
_KpRw4seJxr.jpg)
_3MOUgM64kY.jpg)
_BXNXRfvjI9.jpg)
_Cq6Y0mCIRG.jpg)
_jnjRS9pQgz.jpg)
_MNR065ohSt.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरक्षण अभावमा रामप्रसाद राईको शालिकसहित पार्क सङ्कटमा
-
केराको बोट सुक्न थालेपछि किसान चिन्तित
-
परराष्ट्रमन्त्रीको भारत भ्रमण : डिजिटल भुक्तानीदेखि ८४ परियोजना हस्तान्तरणसम्मका सहमति
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
-
'आवश्यक परे बेलायत सरकारसँग दस्ताबेजहरूमा पहुँच स्थापित गर्नेछौँ'
-
सुदूरपश्चिम सरकारमा एमालेले बदल्दै मन्त्रीहरूको टोली, पठाइए नयाँ अनुहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण