नेपाल र भारतका कलाकारहरूको मिथिला चित्रकला प्रदर्शनी, तस्बिरहरू
आइतबार, ०२ भदौ २०८१, १४ : ४४
काठमाडौँ । काठमाडौँको नेपाल आर्ट काउन्सिलमा इन्डिया-नेपाल मिथिला चित्रकला प्रदर्शनी जारी रहेको छ ।
गत बिहीबारदेखि सुरु भएको प्रदर्शनी सोमबारसम्म चल्नेछ । नेपाल र भारतका आधा दर्जन कलाकारका एक दर्जन भन्दा बढी कलाकृतिहरू प्रदर्शनीमा राखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसरी कार्यान्वयन गरिँदै छ १६औँ योजना
-
रुपन्देहीमा रविविरुद्धको मुद्दामा ४ घण्टा बहस, सरकारी वकिलले के–के भने ?
-
६ महिनामा साढे एक करोडभन्दा बढी कण्डम आयात
-
सिरहाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ
-
प्रेस सेन्टर मोरङको अध्यक्षमा कर्ण सर्वसम्मत चयन
-
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा हुने सिन्डिकेट हटाउन सांसदहरूको जोड