महाजलयात्रामा राष्ट्रिय फुटबल खेलाडीहरू
शनिबार, ०८ भदौ २०८१, १२ : ३९
काठमाडौँ । बागमती नदी महोत्सव अन्तर्गत शनिवार बिहानको महाजल यात्रामा राष्ट्रिय फुटबल खेलाडीहरु सहभागिता जनाएका छन् । फ्रेन्ड्स क्लबको सह आयोजनामा जारी फ्रेन्ड्स क्लबले नेपाल नदी संरक्षण संस्थासँग संयुक्त रुपमा यो कार्यक्रम आयोजना गरिरहेको हो ।
बाग्मती सरसफाइ अभियान कार्यक्रम अन्तर्गत आजको जल यात्रामा खेलाडीहरु सहभागिता जनाइ आफ्नो समाज प्रतिको दायित्व निर्वाह गरेको पूर्व राष्ट्रिय फुटबल खेलाडी बिक्रम लामाले बाताए । ‘खेलाडीको रुपमा पनि हामीले समाजका लागि धेरै कुराहरू गर्ने गरेका छौं, त्यसमध्ये यो पनि एक हो,’ लामाले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कवीन्द्र बुर्लाकोटी भन्छन्– विषयगत मन्त्रालयको जवाफ प्रधानमन्त्रीले दिनुहुन्न
-
इरान–इजरायल तनावबिच तेहरानको मेहराबाद विमानस्थलका सबै उडान रद्द
-
ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दो, वीर अस्पतालमा असार १६ सम्म शल्यक्रिया शुल्क नलाग्ने
-
सर्वदलीय बैठकमा सहमति जुटेन, संसदमा विरोध कायमै रहन्छ : एमाले
-
सुरुङ मार्ग सञ्चालनमा ढिलाइ हुनु व्यवस्थापकीय कमजोरी हाे : रञ्जित कर्ण
-
सांसद पदम परियारको जिज्ञासा : सुरुङ मार्गको ऋण कसरी तिरिन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण