बंगलादेशले जित्यो साफ यू–२० च्याम्पियनसिपको उपाधि, नेपाल स्तब्ध (तस्बिरहरु)
काठमाडौँ । बंगलादेशले साफ यू–२० च्याम्पियनसिपको उपाधि जितेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बुधबार सम्पन्न फाइनलमा बंगलादेश ४–१ गोलले विजयी भएको हो ।
खेलको पहिलो हाफमै बंगलादेशले १–० गोलको अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा बंगलादेशी खेलाडी मिराजुल इस्लामले फ्रिकिकमार्फत गोल गरेका थिए ।
पेनाल्टी क्षेत्रको केही बाहिर नेपाली खेलाडीले फल खेलेपछि बंगलादेशले पेनाल्टी प्रहारको अवसर पाएको थियो । सोही अवसरको फाइदा उठाउँदै इस्लामले फ्रिकिकमार्फत आकर्षक गोल गरेका हुन ।
यसैगरी बंगलादेशले निर्धारित समयको ५५औँ मिनेटमा दोस्रो गोल गरेको थियो भने ७१औँ मिनेटमा तेस्रो गोल गरेको थियो ।
नेपालले ७९औँ मिनेटमा सान्त्वना गोल गर्यो । तर त्यसपछि इन्जुरी समयमा बंगलादेशले थप एक गोल थपेसँगै बंगलादेश ४-१ ले विजयी भयो भने नेपाली समर्थक निराश हुँदै घर फर्किन बाध्य भए ।
_6fgNZ0Ddsn.jpg)
_YKSzP8LSPn.jpg)
_oavEBwvBWc.jpg)
_CXL0wGHGsW.jpg)
_KhitjDcxaP.jpg)
_hpVNrunXC1.jpg)
_D66tyXFG02.jpg)
_j1RSjaKHC9.jpg)
_KAAlVxUbAh.jpg)
_oWIFuDe1dZ.jpg)
_kCFZxMF4L8.jpg)
_NIL5MEsvFN.jpg)
_TLZ2BnCD15.jpg)
_Wd2DLtqZUX.jpg)
_zfT9HRarSg.jpg)
_rEynbC9Tpf.jpg)
_sCod4L8THD.jpg)
_upLa0Y2LUJ.jpg)
_SdjRQA0lNi.jpg)
_sO9ENMkFo6.jpg)


_UP5GckNmzk.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण