मदरसा शिक्षा ऐन तथा बोर्ड गठन गर्न आम मुस्लिम मोर्चाको माग
काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम मुस्लिम मोर्चाको केन्द्रीय कमिटी पुनर्गठन भएको छ । पुनर्गठित मोर्चाको अध्यक्षमा लालबाबु मन्सुरी रहेका छन् । ७७ सदस्यीय मुस्लिम मोर्चाको इन्चार्जमा आजपा उपाध्यक्ष समेत रहेकी समिना हुसेन रहेकी छन् ।
यसैबीच मोर्चाले मदरसालाई बैधानिकता दिलाउनुपर्ने, मदरसा शिक्षा ऐन तथा बोर्ड गठन गर्नुपर्नेलगायतका माग गरेको छ । मोर्चाको उपाध्यक्षमा लुकमान मन्सुरी मिया, इस्लाम मिया, शेख जमाल महासचिवमा शेख मोविन, सचिवमा महम्मद इस्तेखार, अफताब अहमद सहसचिवमा सनिफ मिया, कोषाध्यक्षमा सकिना खातुन रहेका छन् ।
यसैगरी मोर्चाको सदस्यहरुमा नजिर मिया, शेख रैसुल आलम, नेक मोहमद, आश महमद, शेख सकिना खातुन, मो. सालिम, मुमताज हवारी, रहिम हवारी, समसुल हवारी, महमद सालिम, फिरोज मन्सुरी, बेचन कवारी, हुसेन मिया, मो.अफताब अलि, अब्दुल शाह, शेख मोफिद, हारुन हुसैन, मो.नौसाद, मोसी असगर राईन, फहिम हवारी, सदाम ब्रहठा, जिकरुलल्लाह मिया, कलामुदिन मिया, अलतफ सिद्धिकी रहेका छन् ।
शेख शाह मोहम्मद, शेख नजिर, समिम हवारी, समिल मन्सुरी, मो. इर्शाद आलम, मो.जाउल राईन, हिसबुल खातुन, मो.अल्लाउदिन मियाँ, अजमल शेख, शेख नैइमुदिन, जियाउल हक, खालिद राईन, फिरोज मनसुरी लगायतका रहेको अध्यक्ष लालबाबु मन्सुरीले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण