प्रधानमन्त्रीलाई गलत बाटो नरोज्न अनुरोध गरेँ : सभापति लामिछाने
बुधबार, २६ भदौ २०८१, १३ : १९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उपसभामुख इन्दिरा राना मगरको विषयमा छलफल गरेको जानकारी दिएका छन् ।
बुधवार बसेको सचिवालय बैठक पश्चात् सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले आफूले प्रधानमन्त्रीलाई भेटेर गलत बाटो नरोज्न अनुरोध गरेको जानकारी दिए ।
‘प्रमसँग मैले गलत गर्दै हुनुहुन्छ भनेर भेटेर भनेको हो । जे सोँचेको छ त्यो सत्य हो भने घातक हुन्छ भनेर मैले भनेर आएको हो‚’ उनले भने । जवाफमा ओलीले आफू नेपाली कांग्रेस सहितका दलसँग छलफलमा रहेको प्रतिक्रिया दिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँखा फर्फराउनु: सामान्य थकान हो कि गम्भीर रोगको संकेत ?
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
-
विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग
-
मेक्सिकोविरुद्ध इक्वेडर : आज्टेकामा जुझारु घम्साघम्सी
-
आजदेखि पेट्रोलियम पदार्थको मूल्य घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण