बुधबार, १९ मङ्सिर २०८१
ताजा लोकप्रिय

आजको विनिमय दर : कुनको कति ?

बिहीबार, ०३ असोज २०८१, ०३ : ५९
बिहीबार, ०३ असोज २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ३१ पैसा कायम भएको छ ।

युरोपियन यूरो एकको खरिददर एक सय ४८ रुपैयाँ ७६ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ४३ पैसा निर्धारण गरिएको छ । केन्द्रीय बैंकका अनुसार युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७६ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ४४ पैसा रहेको छ । 
 
यस्तै, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५८ रुपैयाँ ५१  पैसा र बिक्रीदर एक सय ५९ रुपैयाँ २२ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ७७ पैसा र बिक्रीदर ९१ रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ । क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९८ रुपैयाँ ८६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ३६ र बिक्रीदर एक सय तीन रुपैयाँ ८२ पैसा कायम भएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४४ पैसा र बिक्रीदर नौ रुपैयाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८ रुपैयाँ ९६ पैसा कायम छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.71 134.31
EUR  (European Euro) 1 148.76 149.43
GBP  (UK Pound Sterling) 1 176.65 177.44
CHF  (Swiss Franc) 1 158.51 159.22
AUD  (Australian Dollar) 1 90.77 91.18
CAD  (Canadian Dollar) 1 98.42 98.86
SGD  (Singapore Dollar) 1 103.36 103.82
JPY  (Japanese Yen) 10 9.44 9.48
CNY  (Chinese Yuan) 1 18.88 18.96
SAR  (Saudi Arabian Riyal) 1 35.63 35.79
QAR  (Qatari Riyal) 1 36.68 36.84
THB  (Thai Baht) 1 4.02 4.04
AED  (UAE Dirham) 1 36.40 36.57
MYR  (Malaysian Ringgit) 1 31.51 31.65
KRW  (South Korean Won) 100 10.10 10.14
SEK  (Swedish Kroner) 1 13.14 13.20
DKK  (Danish Kroner) 1 19.94 20.03
HKD  (Hong Kong Dollar) 1 17.16 17.23
KWD  (Kuwaity Dinar) 1 438.59 440.56
BHD  (Bahrain Dinar) 1 354.77 356.36

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप