प्रदर्शन
माइतीघरमा ‘दलितलाई खै’ भन्दै निकालियो जुलुस, तस्बिरहरू
बिहीबार, ०३ असोज २०८१, १४ : २५
काठमाडौँ । दलितका लागि संविधानमा उल्लेख भएका अधिकारहरूको पालना नभएको भन्दै माइतीघरबाट ‘दलितलाई खै’ भन्दै जुलुस निकालिएको छ । वर्तमान सरकारमा समेत प्रतिनिधित्व नभएको भन्दै लामो समयदेखि प्रदर्शन गरिरहेका प्रदर्शनकारीले बिहीबार वृहत् जुलुस निकालेका हुन् ।
उनीहरूले दलितलाई समान अवसर नभएको भन्दै विभिन्न नारा समेत लगाएका छन् । सो र्याली माइतीघरबाट बानेश्वर गएको छ।
_doxhoShYt7.jpg)
_lVTqlKBrzN.jpg)
_zXhP4qqaIB.jpg)
_v5qXKOweur.jpg)
_1df15ofgnz.jpg)
_5URmpM3Koh.jpg)
_GIvXocJbtC.jpg)
_yEtGuQAYnN.jpg)
_kRvMPGrSdQ.jpg)
_h0GpbXKKS6.jpg)
_1ktxoheO2H.jpg)
_63cOqZuh8p.jpg)
_Yd43V0Ox1s.jpg)
_rrgkdjzp9d.jpg)
_tcfd8cEWKI.jpg)
_nA0fltjIzy.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द
-
सरकारमाथि निगरानी गर्दै कांग्रेस, अब मन्त्रालयगत संयोजक सक्रिय
-
बहिर्गमनको चर्चाबारे पत्रकारले प्रश्न गरेपछि स्वास्थ्यमन्त्री मेहताले के भनिन् ?
-
'शिक्षा र स्वास्थ्यमा कर लगाउने नीति सैद्धान्तिक रूपमा गलत छ, यसले महँगी बढाउँछ'
-
तातो हावाबाट कसरी बच्ने ?
-
काठमाडौँमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबिच सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण