‘दलितलाई खै’ भन्दै प्रदर्शन गर्ने एकजना पक्राउ
बिहीबार, ०३ असोज २०८१, १५ : ४८
काठमाडौँ । संविधानले दलितलाई दिएको अधिकार कार्यान्वयनको माग गर्दै प्रदर्शनमा उत्रिएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनकारीहरू माइतीघरबाट बानेश्वर पुगेर प्रदर्शन गरिरहेका छन् ।
दलितका लागि दलित अभियान नेपालले आयोजना गरेको प्रदर्शनमा सहभागी एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए । बिहीबार बिहानैदेखि ‘दलितलाई खै’ भन्दै प्रदर्शनकारीहरूले कालो टिसर्टमा साङ्लोले बेरियर प्रदर्शन गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरक्षण अभावमा रामप्रसाद राईको शालिकसहित पार्क सङ्कटमा
-
केराको बोट सुक्न थालेपछि किसान चिन्तित
-
परराष्ट्रमन्त्रीको भारत भ्रमण : डिजिटल भुक्तानीदेखि ८४ परियोजना हस्तान्तरणसम्मका सहमति
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
-
'आवश्यक परे बेलायत सरकारसँग दस्ताबेजहरूमा पहुँच स्थापित गर्नेछौँ'
-
सुदूरपश्चिम सरकारमा एमालेले बदल्दै मन्त्रीहरूको टोली, पठाइए नयाँ अनुहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण