बाराबाट ५ जना फरार प्रतिवादीहरू पक्राउ
बिहीबार, ०३ असोज २०८१, १६ : ०२
काठमाडौँ । विभिन्न मुद्दाका ५ जना फरार प्रतिवादीहरूलाई प्रहरीले बाराबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उप महानगरपालिका घर भएका ६७ वर्षीय मञ्जु रहमान, ५७ वर्षीय मासुमा भन्ने मनोरमा, ७७ वर्षीय सुकुट माझी मुसहर, ७३ वर्षीय शिउतरनिया थरुनी उर्फ शिवरानी र ५३ वर्षीय सदर कुमार उपाध्याय छन् ।
प्रतिवादीहरू लाई जालसाजी र सार्वजनिक मुद्दामा अदालतले १० रुपैयाँ देखी ५ सयसम्म जरिवाना हुने फैसला गरेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी प्रकाश सापकोटाले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्रथम महाधिवेशन कोशेढुंगाका रूपमा साबित हुन्छ’
-
म्याग्दीको ऐतिहासिक भंकासे : जहाँबाट देखिन्छन् ३५ गाविसको भूगोल
-
प्रेसिडेन्सियल इन्नोभिस्टा २.० सम्पन्न : एआईदेखि रोबोटिक्ससम्मका परियोजना प्रदर्शन
-
कर्णालीका मन्त्रीको मनपरी : भौतिकले नमानेपछि निर्वाचन क्षेत्रमा आफ्नै मन्त्रालयबाट ५ करोडको योजना
-
बेन स्टोक्सको आश्चर्यजनक संन्यास
-
थारु समुदायको परम्परा संरक्षण गर्न लुम्बिनीमा विधेयक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण