फोटोफिचर
एकीकृत समाजवादी बागमती प्रदेश कमिटीको सन्देशसभा (तस्बिरहरू)
शुक्रबार, ०४ असोज २०८१, १३ : ०९

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको बागमती प्रदेश कमिटीले दसौँ राष्ट्रिय महाधिवेशनको सन्देशसभा आयोजना गरेको छ । पार्टी अध्यक्ष माधव नेपालको उपस्थितिमा शुक्रवार सन्देशसभा आयोजना गरिएको हो ।
बबरमहलको कार्की ब्याड्ंक्वेटमा आयोजना गरिएको कार्यक्रममा पार्टी अध्यक्ष नेपालसहित अन्य नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार कस्तो रहनेछ तपाईंको दिन ?
-
महँगिदै डलर, कुन देशको मुद्राको मूल्य कति ?
-
वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रोयल्टी सङ्कलन
-
गायिका एवं कम्पोजर लक्ष्मीले ल्याइन् ‘जिन्दगीको गोरेटोमा’
-
रोचक प्रिमियर लिग : तीन खेलमा २-० को हारजित, दुई खेल २-२ को बराबरी
-
एल क्लासिकोमा बार्सिलोना विजयी, उपाधिको मुखैमा रियाललाई ठूलो झट्का, एम्बाप्पेको ह्याट्रिक गयो खेर