महिला मोर्चा काठमाडौं उपत्यका कमिटीको अध्यक्षमा ममता साह
काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम महिला मोर्चाको काठमाडौं उपत्यका विशेष कमिटी गठन भएको छ ।
भोजपुरी कलाकार समेत रहेकी ममता साह (कनक) कमिटीको अध्यक्षमा सर्वसम्मत चयन भएकी छन् । ९१ सदस्यीय सो कमिटी सर्वसम्मत चयन गरिएको आजपा नेतृ एवं महिला मोर्चाका इन्चार्ज देवी पण्डित र मोर्चाकी अध्यक्ष कुमारी बबिताले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।
महिला मोर्चा काठमाडौं उपत्यकाको इन्चार्जमा देवकुमार साह, अध्यक्षमा ममता साह (कनक), उपाध्यक्षद्धयमा उषा शर्मा र शारदा कुमारी साह, सचिवमा गंगा ढुंगाना, सहसचिवत्रयमा रेखा साह, इन्दु देवी चौधरी, सुन्दरिया देवी साह र कोषाध्यक्षमा पुजा यादव रहेका छन् ।
यसैगरी सदस्यहरुमा शर्मिला लिम्बु, रन्जु कार्की, कमला बर्देवा, कविता तामाङ, कमला विसी, संगिता साह, भावना साह, प्रभा साह, खुशी साह, विभा साह, माया श्रेष्ठ, निर्मला श्रेष्ठ, मनु श्रेष्ठ, मधु विसी, राधा खडका, अंकित गोतामी, रिता कार्की, रोजिना लामा, दिपा राई, किरण साह, सुनिता साह, सोनिशा साह, सुमित्रा कुमारी, मन्जु देवी, अमरखी देवी यादव, सुभिता देवी, रामकुमारी देवी, पवन देवी, बबिता देवी साह, आशा श्रेष्ठ शर्मिला धिमाल, लिला उराउ, माया बल तामाङ सुमिता घिसिङ रहेका छन् ।
यस्तै सदस्यहरुमा रेखा धिमाल, मधुमाया मगर, दिल्लु मगर, अर्चना ठाकुर, शिला साह, रुबिना यादव, सरु चौधरी, कल्पना श्रेष्ठ, प्रमिला साह, निकिता महर्जन, मिना कार्की, सुषमा लामा, विमला तामाङ, सलोनी कुमारी साह, अम्बिका बिक, सबिना बठे कोठी, अंगिरा देवी झा, रिंकु साह, सुधाकुमारी मल्ल, शकुन्तला जयसवाल, काला निधि तिवारी, शिवानी थापा, सुर्वि रानी, अनिशा लामा, सुहाना खड्का, अनिता श्रेष्ठ लगायतका रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण