सुनकोशीको बाढीले पक्की पुल बगायो
शनिबार, १२ असोज २०८१, १३ : १०
काठमाडौँ । निरन्तरको वर्षाका कारण सुनकोशीमा आएको बाढीले सिन्धुली र रामेछाप जोड्ने पक्की पुल बगाएको छ ।
शनिबार सुनकोशी नदीले रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको पक्की पुल बगाएको हो ।
सिन्धुलीको गोलन्जोर गाउँपालिकास्थित खुर्कोटबाट रामेछापको मन्थली जोड्ने पक्की पुल बगेपछि सिन्धुली र रामेछापको सम्पर्क टुटेको छ ।
अहिले सुनकोकोशीको जलसतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र जोखिममा परेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समूह ‘जे’ का अन्तिम खेल सुरु, अर्जेन्टिना र जोर्डन तथा अल्जेरिया–अस्ट्रिया आमनेसामने
-
६ दशक पुरानको औद्योगिक सम्पत्ति ऐन संशोधन हुँदै, स्टार्टअप आइडियालाई कानुनी सुरक्षा
-
समूह ‘के’ बाट कोलम्बिया, पोर्चुगल र कङ्गो अन्तिम ३२ मा
-
डीआर कङ्गोले रच्यो इतिहास, पहिलोपटक विश्वकपकाे नकआउट चरणमा
-
गोलरहित बराबरीसँगै कोलम्बिया र पोर्चुगल नकआउट चरणमा
-
डीआर कङ्गोका चर्चित फुटबल समर्थकलाई अमेरिकी भिसा अस्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण