झ्याप्ले खोलाबाट काठमाडौँ भित्रिने सवारी मात्रै सञ्चालनमा
सोमबार, १४ असोज २०८१, १० : २६
काठमाडौँ । धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर–९ स्थित झ्याप्ले खोलाको पहिरो पन्छाएर सवारी सुचारु गरिएको छ । अहिले काठमाडौँ भित्रिने सवारीसाधन मात्र सञ्चालन गरिएको प्रहरी प्रभाग नागढुंगाका इन्स्पेक्टर हेम थपलियाले रातोपाटीलाई बताए ।
आइतबार साँझ साढे ७ बजेदेखि लामो सयमदेखि रोकिएका सवारी साधन काठमाडौँ प्रवेश गरिरहेका छन् । जामका काठमाडौँ बाहिरिने सवारी साधन नागढुंगामा रोकिएका छन् । जाम व्यवस्थापनका लागि काठमाडौँ बाहिर जानेलाई प्रहरीले रोकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण