प्राकृतिक विपद्
बाढीपछि नख्खु करिडोर क्षेत्रको खण्डहर दृश्य
सोमबार, १४ असोज २०८१, १४ : ३३
काठमाडौँ । बाढीपछि नख्खु करिडोर क्षेत्र खण्डहर देखिएको छ । बिहीबारदेखि शनिबारसम्म आएको अविरल वर्षापछि ललितपुरको नख्खु करिडोर क्षेत्रका घरहरू कुनै पनि बस्न लायक छैनन् ।
एक तले घरमा माटो भोरिएको छ भने टिनका घरहरू बाढीले बगाएको र बस्नै नमिल्ने अवस्थामा रहेका छन् ।
आइतबारदेखि पानी पर्न रोकिएसँगै सो क्षेत्रका मानिसहरू घर सफा गर्न, बचेका सामानहरू सुरक्षित स्थान तिर लाग्न व्यस्त देखिन्छ ।
_kNeRrUiks4.jpg)
_XeocJ9esRa.jpg)
_QMJ83vAAi5.jpg)
_KlmiCFwbaH.jpg)
_RAhIrBSOZm.jpg)
_IxzE7PVN33.jpg)
_YdL5QHhqh5.jpg)
_zPLQUKYAZm.jpg)
_bIVGWET1FS.jpg)
_hYSEsRXGsD.jpg)
_OYhiODd280.jpg)
_kHpMovN7aj.jpg)
_ZXSggqnFMR.jpg)
_ksv9qkbCJB.jpg)
_YXewgs5Njr.jpg)
_qmgluN8Tot.jpg)
_NX7KmarMIJ.jpg)
_kC7khLl1Fz.jpg)
_sAbXxBGrEs.jpg)
_hnuL7fkm1P.jpg)
_9Kx5JaDfG1.jpg)
_T9cG76CDIR.jpg)
_mVlW8QRQIY.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
घानामाथि क्रोएसियाको रोमाञ्चक जित, इङ्गल्याण्ड र क्रोएसियासँगै घाना पनि अन्तिम ३२ मा !
-
विकट बस्तीमा निःशुल्क आँखा शिविर
-
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण