यी नदीहरूमा आकस्मिक बाढीको जोखिम
बिहीबार, १७ असोज २०८१, ०८ : ३६
काठमाडौँ । आज कोशी र बागमती प्रदेशका विभिन्न भूभागमा धेरै वर्षा भइरहेको छ । गएरातिदेखि नै जारी वर्षाको कारण विभिन्न नदी तथा खोलाहरूमा जलसतह खतराको तह आसपास पुगेका छन् ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार आज पाँचथर, तेह्रथुम, इलाम, झापा, मोरङ, सुनसरी, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलान्चोक र आसपासका जिल्ला भई बहने स–साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको छ ।
यी नदी तथा खोलाका किनाराका बस्तीमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
घानामाथि क्रोएसियाको रोमाञ्चक जित, इङ्गल्याण्ड र क्रोएसियासँगै घाना पनि अन्तिम ३२ मा !
-
विकट बस्तीमा निःशुल्क आँखा शिविर
-
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण