सञ्जय यादव मुख्यमन्त्रीको राजनीतिक सल्लाहकार नियुक्त
शुक्रबार, ०९ कात्तिक २०८१, १३ : ५२
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनमत पार्टीका केन्द्रीय सदस्य एवं युवा जनमत सङ्घका संयोजक सञ्जय यादवलाई आफ्नो राजनीतिक सल्लाहकारमा नियुक्त गरेका छन् ।
मुख्यमन्त्री सिंहले रौतहट यादवलाई बिहीबार नियुक्ति पत्र प्रदान गरेका हुन् । विभिन्न सामाजिक अभियानमा संलग्न हुँदै आएका एक वर्षअघि मात्रै जनमत पार्टीमा प्रवेश गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा गर्मीका कारण थप एक हजार जनाको मृत्यु
-
‘तल्लो तहका नागरिकलाई सघाउन शिक्षा र स्वास्थ्य कर’
-
पारिश्रमिक माग्दा ‘लापता लेडिज’का अभिनेतालाई निर्देशकले पिटेको दाबी
-
बजेटलाई सघाउने गरी मौद्रिक नीति ल्याउँदैछौँ : कार्यकारी निर्देशक पौडेल
-
गर्धन किन कालो देखिन्छ ?
-
पोखरामा २१औँ रोपाइँ महोत्सव, तस्बिरमा हेर्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण