फोटोफिचर
पोखरामा २१औँ रोपाइँ महोत्सव, तस्बिरमा हेर्नुहोस्
आइतबार, १४ असार २०८३, १३ : ५९
१
सारांश
- पोखरा पर्यटन परिषद्को आयोजनामा कास्कीको लेखनाथस्थित शिशुवामा २१औँ रोपाइँ महोत्सव आयोजना गरिएको छ ।
- महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकहरूले उत्साहपूर्वक धान रोपाइँमा सहभागिता जनाएका थिए ।
पोखरा । कास्कीको लेखनाथस्थित शिशुवामा रोपाइँ महोत्सव आयोजना गरिएको छ । आइतबार पोखरा पर्यटन परिषद्को आयोजना २१औँ रोपाइँ महोत्सवको आयोजना गरिएको हो ।
महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकहरू उत्साहपूर्वक सहभागी हुँदै धान रोपाइँमा सहभागी भएका थिए । तस्बिर : नेपाल फोटो लाइब्रेरी
हेर्नुहोस् तस्बिरहरु :
_I38z3Nvz5G.jpg)
_J0Sy3kQvhF.jpg)
_0YqoLHge48.jpg)
_1Lb50QzzAi.jpg)
_iOsdyxAI0m.jpg)
_sfS2v0uSZx.jpg)
_mgm6pflg7r.jpg)
_YQxhTN3Aqe.jpg)
_nxEYCGqCrb.jpg)
_KWOCWEU8X5.jpg)
_1Hwldx85Qc.jpg)
_vp6sPD6Wwr.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मदन भण्डारी ‘राष्ट्रिय’ पुरस्कारबाट रमेश रुछेन राई पुरस्कृत
-
पहिचान खुल्ने डरले एचआइभी सङ्क्रमित टाढाको अस्पताल पुगेर सेवा लिन्छन्
-
यात्रुवाहक बसबाट खैरो हेरोइनसहित दुई जना भारतीय पक्राउ
-
समृद्धिको आधार राष्ट्रिय परिचयपत्र र त्यसभित्रका तथ्याङ्क
-
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
-
थुम्लुङ खोलामा पक्की पुल निर्माण हुँदै, स्थानीयवासीमा उत्साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण