एनपीएल खेल्न बाबर हायत नेपाल आइपुगे, तस्बिरहरु
मङ्गलबार, ११ मङ्सिर २०८१, १६ : ०७
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न हङकङका बाबर हायत नेपाल आइपुगेका छन् । एनपीएलको फेन्चाइज टोली कर्णाली याक्समा अनुबन्ध भएका बाबर मंगलबार नेपाल आइपुगेका हुन् ।
कर्णाली याक्सको मार्की खेलाडीमा राष्ट्रिय टोलीका अलराउन्डर सोमपाल कामी छन् । प्रतियोगिताको लागि कर्णाली याक्सले अक्सनबाट ‘ए’ श्रेणीमा राष्ट्रिय टोलीका गुल्शन झा, देव खनाल र नन्दन यादवलाई समावेश गरेको छ ।
त्यस्तै, ‘बी’ श्रेणीमा अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन् । प्रतियोगिता १५ मङ्सिरदेखि ६ पुससम्म हुनेछ ।
_LzzeEKvzoq.jpg)
_L4uKI77Qf4.jpg)
_rFQCc7N0o2.jpg)
_EFhusLFDyJ.jpg)
_ArVgyM3hlv.jpg)
_9OXh9CurCp.jpg)
_HwV64b343Q.jpg)
_If5Yfi6cad.jpg)
_eysAhpV1Cw.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण