एनपीएल खेल्न नेपाल आइपुगे शिखर धवन, तस्बिरहरु
शुक्रबार, १४ मङ्सिर २०८१, १८ : ५३
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न भारतीय चर्चित क्रिकेटर शिखर धवन नेपाल आइपुगेका छन् । कर्णाली याक्समा आबद्ध भएका धवन शुक्रबार साँझ नेपाल आइपुगेका हुन् ।
उनलाई स्वागत गर्न कर्णालीका अफिसियलहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
शिखरले कर्णालीबाट कम्तीमा ४ खेल खेल्नेछन् । उनले एक खेलको ३० हजार डलर पाउनेछन् । शिखर एनपीएलमा अनुबन्ध हुने सबैभन्दा ठुलो नाम हो ।













![Shikhar Dhawan 15]](https://npcdn.ratopati.com/media/news/shikhar-dhawan-15]_nKmU65LjjY.jpg)
_wOPqpRxmjC.jpg)
_mIAC0Fzrie.jpg)
_kCRtcWFzGt.jpg)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के टाइम बैंक ? कसरी सञ्चालन गरिन्छ ?
-
विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौँ : कविन्द्र बुर्लाकोटी
-
इरान भन्छ– अमेरिकाको विरोधाभासी अडान नै वार्ताको मुख्य समस्या
-
एमालेको पुनर्गठन किन र कसरी ?
-
धर्मपुत्री बन्न १२ वर्षकी बालिका बनेर परिवार झुक्याउने ३७ वर्षीया महिला पक्राउ
-
बिहानै कालो कफी पिउनु कति सुरक्षित ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण