लुम्बिनी लायन्सको मुख्य प्रायोजकमा एनसेल, तस्बिरहरू
आइतबार, १६ मङ्सिर २०८१, १३ : १६
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली लुम्बिनी लायन्सको मुख्य प्रायोजक एनसेल बनेको छ । आइतबार एक कार्यक्रम गर्दै लुम्बिनी र एनलेसबिच सम्झौता भएको हो । एनलेस एनपिएलको 'पावर्ड बाई' पार्टनरको रूपमा पनि रहेको छ ।
लुम्बिनी लायन्स फरच्युना हेल्थ केयर प्रालिको स्वामित्वमा रहेको क्लब हो । फरच्युना हेल्थ केयर प्रालीले लुम्बिनी लायन्सलाई एक करोड ८६ लाख चार रुपैयाँमा खरिद गरेको हो ।
लुम्बिनी लायन्सका मार्की खेलाडी रोहितकुमार पौडेल हुन् । उनी नेपाली राष्ट्रिय टोलीका कप्तान पनि हुन् । लुम्बिनी लायन्सका प्रमुख प्रशिक्षक नन्दन फड्निस हुन् ।
_lPo6dUMYIp.jpg)
_V4mKeN7tyS.jpg)
_6goM4VixrA.jpg)
_zskw3RIkEM.jpg)
_jHGYmxEVSi.jpg)
_Mm9mG42lx2.jpg)
_qdGjvynaBY.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण