कीर्तिपुरमा राति १० बजेदेखि मतगणना
आइतबार, १६ मङ्सिर २०८१, २० : २९
काठमाडौँ । कीर्तिपुर नगरपालिकामा आइतबार राति १० बजेदेखि मतगणना हुने भएको छ । केहीबेरअघि सम्पन्न सर्वदलीय बैठकले राति १० बजेबाट मतगणना गर्ने निर्णय गरेको सहायक निर्वाचन अधिकृत पुरूषोतम पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण