आइतबार, २३ मङ्सिर २०८१
ताजा लोकप्रिय

मधेस सरकारको नेतृत्व गरेको जनमत पार्टी मधेसमै देखियो कमजोर

काठमाडौँ । मधेस प्रदेश सरकारको नेतृत्व गरेको जनमत पार्टी स्थानीय तहको उपनिर्वाचनमा प्रतिस्पर्धामै आउन सकेको देखिएन । जनमत पार्टीको मधेस प्रदेश सभामा १३ सांसद र प्रतिनिधि सभामा ६ सांसद छन्...