आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
नेपाल प्रिमियर लिग

विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै

मङ्गलबार, १८ मङ्सिर २०८१, ०८ : ५७
मङ्गलबार, १८ मङ्सिर २०८१

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा आजको पहिलो खेलमा विराटनगरले सुदूरपश्चिमविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।  विराटनगरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । 

विराटनगर उद्घाटन खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो । सुदूरपश्चिमको भने यो पहिलो खेल हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप