नेपाल प्रिमियर लिग क्रिकेट
धवनले धमाल मच्चाउँदा, तस्बिरहरू
बुधबार, १९ मङ्सिर २०८१, ११ : ४८
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बुधबार खेलिएको पहिलो खेलमा कर्णाली याक्सले काठमाडौँ गुर्खाजलाई जितका लागि एक सय ५० रनको लक्ष्य दिएको छ ।
_g0cJIEVQYH.jpg)
टस हारी ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय ४९ रन बनाएको हो । कर्णाली याक्सका लागि अनुभवी ब्याट्सम्यान शिखर धवनले अर्धशतक बनाए ।
ओपनर ब्याट्सम्यान धवनले टोलीका लागि ७२ रनको योगदान गरे । उनी भारतीय राष्ट्रिय टोलीका पूर्वखेलाडी पनि हुन् । जारी एनपीएलमा बनेको यो छैटौँ अर्धशतक हो ।
_DdSKggjR3T.jpg)
_KRCipL1n4H.jpg)
_1TZP3c74E1.jpg)
_JQlQpp6Tuu.jpg)
_xT9xM3XUyd.jpg)
_r084qq7mlk.jpg)
_IN6HkRAt0G.jpg)
_lWRw4EvEBy.jpg)
_iCnHjjzt2R.jpg)
_tfLNSdFp4f.jpg)
_bdY3OzcKQq.jpg)
_vDKEK8jvcC.jpg)
_3KLxm1VANb.jpg)
_D1v4jVBKLz.jpg)
_WtJhfpICp1.jpg)
_5IMob79MS2.jpg)
_pZDk3hioO2.jpg)
_QDBECZIPmp.jpg)
_rjugOa29jd.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण