आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एनपीएलमा आज पोखरा र जनकपुर तथा काठमाडौँ र सुदूरपश्चिमबिच प्रतिस्पर्धा

बिहीबार, २० मङ्सिर २०८१, ०७ : ३४
बिहीबार, २० मङ्सिर २०८१

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पनि दुई खेल हुने भएको छ । त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुने पहिलो खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्टस्को सामना गर्नेछ । 

यसअघिका दुई खेलमा जित हासिल गरेको जनकपुर आज तेस्रो जितको खोजीमा हुनेछ । त्यसैगरी हिलो खेल गुमाएको पोखरा आज पहिलो जितको हासिल गर्ने लक्ष्यमा रहेको छ । 

दोस्रो खेलमा काठमाण्डु गुर्खाज र सुदूरपश्चिम रोयल्स खेल्दै छन् । खेल दिउँसो १ बजेदेखि सुरू हुनेछ । यी दुवै टोली पछिल्लो खेल जितेर आएका टोली हुन् ।

469395925_17860606410297289_3466174495000998705_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप